
काठमाडौँ, ११ फागुन । लक्ष्मी बैंक लिमिटेडले शुक्रबारदेखि सि–आस्बा सेवा शुरु गरेको छ ।
बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सेवा लिन सक्ने बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम धितोपत्रको सार्वजनिक निष्काशनको दरखास्त अनिवार्य रुपमा सि–आस्बामार्फत गर्नुपर्ने व्यवस्था बैंकले सेवाको सुरुवात गरेको हो ।















प्रतिक्रिया