काठमाडौं, ११ फागुन । लायन्स क्लबअफ काठमाडौं लर्डबुद्ध नामक अर्को क्लब गठन भएको छ । समाजसेवामा क्रियाशील हुने गरेको सो क्लब गठन भएपछि नेपालमै ३ सय ६० वटा क्लब भएका छन् ।
समाजसेबी बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको क्लबमा प्रथम उपाध्यक्ष हरि अधिकारी, द्वतीय उपाध्यक्ष लक्ष्मी कटेल, तृतीय उपाध्यक्ष बाबुराम पाण्डे, सचिब देबरञ्जन दंगाल, सहसचिब अर्जुन ज्ञवाली, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा युबराज श्रेष्ठ रहेका छन् ।
बुद्धको जन्मभूमि नेपालमा संसारभरिका पर्यटक भित्र्याउन जुन ढंगले प्रसार गर्नुपथ्र्यो त्यो हुन सकेको छैन । त्यसैले लायन्स क्लब संसारका २ सय ११ वटा राष्ट्रमा क्रियाशील रहेको छ । यो क्लको नाम लर्ड बुद्ध राख्दा संसारभरिका क्लब मेम्बरसम्म स्वत पुग्ने भएकोले क्लबको नाम लर्डबुद्ध राखिएको बताइएको छ ।
क्लबको रिपोर्टिन अफिसर अनिता केसी अधिकारी, एलीआइफ कोर्डिनेटर बदनकुमार भण्डारी, अनुशासकपालक हेमबहादुर साउद, संरक्षक मानबहादुर जिसी, एनएलएफ रुपबहादुर बराल, मेम्बरसिप कमिटी चेयरपर्सन धु्र्रब ढकाल र सल्लाहकारहरुमा बरिष्ठ पत्रकार टंक पन्त, औषधि ब्यबसायी हेमराज श्रेष्ठ, राजेश केसी, शेरबाहदुर कार्की, खुमानन्द अर्याल, प्रदीप पोख्रेल रहेका छन् । पब्लिक रिलेशन अफिसरमा मनीष श्रेष्ठ रहेका छन् ।
लायन्स क्लब अफ ३ सय २५ बी १ का डिष्टिक गभर्नर धनराज आचार्य, लायन्स क्लब अफ काठमाडौं रेसुगाकी अध्यक्ष यमुना भण्डारी, बरिष्ठ सल्लाहकार भीमलाल पौडेल, मञ्जरी खरेल, पार्बती खरेलको आयोजनामा भएको सो क्लब गठन गर्ने कार्यक्रम भएको थियो ।












प्रतिक्रिया