दक्षिण कोरिया, ५ फागुन । दक्षिण कोरियामा प्रदेश नम्बर ६ सम्पर्क मञ्च दक्षिण काेरिया गठन गरिएकाे छ । यहाँ कार्यरत नेपाली यूवाहरुको सामूहिक छलफलबाट शनिबार सम्पर्क मञ्च गठन गरिएको हाे ।
सडक बालबालिकाको शैशिक क्षेत्र, दैविक प्रकोप तथा अन्य कारणवश आइपर्ने प्रकाेपकाे समयमा सहयाेग गर्ने उद्देश्यका साथ मञ्चकाे स्थापना गरिएको बताइएकाे छ । छलफलबाट अध्यक्षमा चेतन कँडेल चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मी पोख्रेल, कोषाध्यक्षमा इन्द्र लामिछाने, सचिवमा ललित पौड्याल र सहसचिवमा गणेश आर्चाय चयन भएका छन् । साथै क्रियाशील सदस्यहरुमा विश्व शर्मा, विष्णु पौड्याल, रमेश चापागाईँ, ओम कँडेल, आर्दश केसी, दिपेन्द्र हमाल, खेमबहादुर थापा रहेका छन् भने साधारण सदस्यतर्फ राम सुवेदी, तिलक कँडेल, सन्तोष चापागाईँ, तिलक पौड्याल, लोकेन्द्र चन्द चयन भएका छन् ।















प्रतिक्रिया