५ कार्तिक २०८३, बिहिबार

चन्द्रागिरि हिल्सका महाप्रबन्धक नाटोको कोषाध्यक्षमा निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह नेपाल एशोसिएसन अफ टुर अपरेटर (नाटो) को कोषाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न एशोसियसनको १५ औँ साधारण सभाले महाप्रबन्धक शाहलाई कोषाध्यक्षमा निर्वाचित गरेको हो । १५ औँ साधारण सभाले अशोक पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।