२२ कार्तिक २०८३, आइतबार

प्रदेश नम्बर ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिरः हरि बाँस्तोला/रासस

पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।

साेमबार बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । –रासस