५ कार्तिक २०८३, बिहिबार

‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेता घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालन गरेको ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ । कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नम्बर सार्वजनिक गरेको हो ।

कम्पनीले एक प्रेश विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नम्बर सार्वजनिक गरेको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

गोलाप्रथा मार्फत कुपन नम्बर सीएस २०१०१५ ले बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नम्बर सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । अन्य विजेताहरु पशुपति पेन्ट्सको फेसबुक पेजमा पनि पाउन सकिन्छ ।