२२ कार्तिक २०८३, आइतबार

परियार सेवा समाज दाङका अध्यक्षद्वारा शैक्षिक सामाग्री वितरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १८ माघ । परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपाली र डिटेन इन्टरटेनमेन्ट प्रालिकी सदस्य दिलु सोनारले घोराहीको एक सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकालाई शैक्षिक सामग्री सहयोग गरेकी छिन् ।

घोराही १८ वेलघारी अम्वापुरमा रहेको अम्विकेश्वरी आधारभुत माध्यमिक विद्यालयमा अध्ययनरत बालवालिकालाई उनले शैक्षिक सामग्री सहयोग गरेकी हुन् ।

विद्यालयको ४१ औँ वार्षिकोत्सवको अवसर पारेर समाजका अध्यक्ष नेपालीले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा निम्न आय भएका तथा गरीव, विपन्न वर्गका बालवालिका अध्ययन गर्छन् ।

विद्यार्थीलाई ६५ थान झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री सहयोग भएको विद्यालयले जनाएको छ ।