काठमाडौँ, ९ माघ । राष्ट्रिय जनमोर्चाले आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नम्बर ४ बाट तथा नेपाली प्रदेश नम्बर ५ बाट उम्मेदवार हुने जनाइएको छ । –रासस












प्रतिक्रिया