ईलाम, ८ माघ । जंगली हात्तीको आक्रमणबाट चुलाचुली गाउँपालिका–३ पेल्टीमारी बस्ने ५२ वर्षीय सोमनाथ भण्डारी (गिरी)को मृत्यु भएको छ ।
आइतबार आफ्नै बारीमा पानी लगाउने क्रममा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।












प्रतिक्रिया