२२ कार्तिक २०८३, आइतबार

पन्ध्र दिनकी सुत्केरी पत्नीलाई खुकुरी प्रहार गरी हत्या

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ माघ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनीषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनीषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ ।

श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – रासस