२२ कार्तिक २०८३, आइतबार

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षद्वारा पद बहाली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष गंगाधर पराजुलीले पद बहाली गरेका छन् । अध्यक्ष पराजुली बुधबार सञ्चारग्रामस्थित कार्यालयमा पदबहाली गरेका हुन् ।

केही दिन अगाडि बसेको मन्त्रिपरिषद बैठकले पराजुलीलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । पोखरा निवासी पराजुली नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष हुन् ।