काठमाडौँ, १ माघ । हत्या गरी सात वर्षदेखि फरार रहेका अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । प्रहरीले नरेशकुमार कुमाललाई ७ वर्षपछि सोमबार कोहलपुरबाट पक्राउ गरेको हो ।
२०६७ साल जेठ २३ गते दाङका मणिरामकुमाल चौधरी र आशुकुमारी चौधरी कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेर नरेश फरार भएका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले बाँके कोहलपुरबाट पक्राउ गरेको जनाएको छ ।












प्रतिक्रिया