२२ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा चुनावको लागि उम्मेदवारको नाम पेश गर्न तीन दिनको समयसीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक व्यक्तिको नाम र हस्ताक्षरको नमूना पेश गर्न आग्रह गरेको छ । आयोगले सोमबार सूचना प्रकाशित गरी तीन दिनभित्र उम्मेदवार सिफारिसका लागि नमूना हस्ताक्षर बुझाउन दलहरुलाई आग्रह गरेको हो ।

राष्ट्रियसभा चुनावमा २१ वटा राजनीतिक दलले भाग लिन पाउँछन् । नमूना हस्ताक्षर बुझाउँदा दलको केन्द्रीय समिति वा सो सरहको निकायको औपचारिक निर्णय हुनुपर्नेछ । माघ २४ गते सातवटै प्रदेशमा हुने चुनावका लागि १० गते मनोनयनको मिति तोकिएको छ ।