२२ कार्तिक २०८३, आइतबार

आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २४ पुस । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा बकैया गाँउपालिका–६ भ-याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।