काठमाडौँ, ७ पुस । मंसिर १० र २१ सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाको लागि खटिएका म्यादी प्रहरीलाई शुक्रबारबाट बिदाई गरिएको छ । देशभरका ९८ हजार २६८ जना म्यादी प्रहरीका शुक्रबार बिदाई गरिएको हो ।
उनीहरुलाई ५५ दिनका लागि भर्ना गरिएको थियो । उनीहरुलाई ४५ हजार रुपैयाँभन्दा बढी रकम पारिश्रमिकसहित बिदाई गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया