३१ आश्विन २०८३, शनिबार

नेपाल आइडलका बुद्ध, निशान र प्रताप दास अमेरिका आउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । नयाँ वर्ष सन् २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने भएका छन् ।

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ । केटिएम इनटरटेन्टमेन्टको आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुमा कार्यक्रम हुनेछन् ।

जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरूमा हुने मिति र स्थान समेत तय भएका छन् ।