अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व.कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।
नेपाली साहित्यका वरिष्ठ साधक स्व.श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो ।
सभालाई सम्वोधन गर्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले स्व. कवितारामले अमेरिका भ्रमणको क्रममा पछिल्लो पटक भएको भेटघाटको स्मरण गरेका थिए ।
















प्रतिक्रिया