बाँके, २४ मंसिर । बाँके प्रतिनिधिसभा क्षेत्र ३ मा वाम गठबन्धनका नन्दलाल रोकाय विजयी भएका छन् ।
उनले ३१५९३ मत ल्याएर कांग्रेसका पुर्ब सांसद बादशाह कुर्मीलाई (२६६१७) ले पराजित गरेका हुन ।
रोकाय २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेता हुन ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया