२२ कार्तिक २०८३, आइतबार

चितवनमा दाहाल विजयी

15.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ मंसिर । चितवनको क्षेत्र नं २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र)का घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले १५ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । दाहाले श्रेष्ठलाई चार हजार ७१८ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । रासस