२२ कार्तिक २०८३, आइतबार

एमालेका गौतम विजयी

32.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २४ मंसिर । बाँके क्षेत्र नं ३ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का बाबुराम गौतम विजयी हुनुभएको छ ।

गौतमले ११ हजार ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहले सात हजार ५६२ मत प्राप्त गर्नुभयो । रासस