धादिङ, २३ मंसिर । नेकपा (एमाले)का जिल्ला अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरले विजयी भएका छन् ।
त्रिपाठीले नेपाली काँग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले हराएका हुन् । त्रिपाठीले ४९ हजार १२१ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका अर्यालले २१ हजार ९६८ मत ल्याए ।












प्रतिक्रिया