काठमाडौं, २३ मंसिर । लामो समयपछि शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया