२२ कार्तिक २०८३, आइतबार

जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय बृद्ध पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २१ मंसिर । बाँके प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ७२ वर्षीय बृद्धलाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका-४ बस्ने १३ वर्षीया बालिकालाई उनकै घरको भान्सा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ निवासी ७२ वर्षीय बिसर चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।