२२ कार्तिक २०८३, आइतबार

दिउँसो २ वजेसम्म ५० प्रतिशत मतदान: निर्वाचन आयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । बिहीबार भइरहेको दोस्रो चरणको निर्वाचनमा दिउँसो वजेसम्ममा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरु उत्साहजनक रुपमा मतदानको लागि सहभागी भैरहेको आयोगले बताएको छ ।

हालसम्मको मतदान शान्तिपूर्ण रुपमा भैरहेको आयोगले बतायो । बेलुका ५ वजेसम्म मतदान चलिरहनेछ ।