पोखरा, १७ मंसिर । चुनाव नजिकदै जादा कसैले पछेउरा कसैले पाइप दिएर मत मागेकोप्रति दु:ख व्यक्त गर्दै राजीव पहारीले चुनाव पछि विकास लिएर जनता सामु आउने वताएका छन् ।
वाम गठ गठवन्ध कास्की ३(२) का साझा उम्मेदवार पहारीले पोखरा लेखनाथा २२ खाल्सेमा भएको चुनावी सभालाई सम्वोधन गर्दे पहारीले कसै को लोभ लालचमा नफ्स्न मतदाताहरुलाई सुझाव दिए ।
स्थीर सरकार, विकास निमार्णको काम द्रुत गतीमा गर्न युवा हरुलाई देशमानै रोज गारीको सृर्जना गर्न आफुले उम्मेदवारी दिएको वताए । पहारी भन्छन् समय सापेक्ष आजको शिक्षा आवश्यकता रहेको वताउदै प्रयोगात्कम शिक्षालाई जोड दिन वताएका छन् ।
चुनावी कोण सभामा विभिन्न पाटी परित्याग गरी करिब ३० जना वाम गठवन्धनमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादी नेता केशव पौड्यल लिपदधर पौड्याल लगायतको उपस्थीती रहेको थियो ।













प्रतिक्रिया