२२ कार्तिक २०८३, आइतबार

जबरजस्ती करणीको आरोपमा ५० वर्षीय व्यक्ति पक्राउ

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ९ मंसिर । काभ्रे प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय एक व्यक्ति पक्राउलाई पक्राउ गरेको छ ।

मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म संचालन गरी बस्ने संखुवासभाको पाचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्रीलाई उनकै फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई बिहीबार फार्ममै जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।