काठमाडौं, २८ असोज । चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसदमा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् । नागरिक दैनिकले समाचार छापेको छ ।
अहिलेसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मात्र एक्लै चुनाव लड्ने तयारी गरेको छ । राष्ट्रिय पार्टी हुन तीन प्रतिशत थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकिकृत हुन लागेका हुन् ।
एकीकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका छन् ।












प्रतिक्रिया