२१ कार्तिक २०८३, शनिबार

बर्दिवास नगरपालिकाको ४ नम्बर वडामा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ५ असोज । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकास्थित ४ नम्बर वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

भर्खरै प्राप्त मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार दीपबहादुर कार्की ६९८ मतसहित वडाध्यक्ष निर्वाचित भए । ४ नम्बर वडामा कांग्रेसको प्यानलै निर्वाचित भएको छ ।