वीरगञ्ज, ३ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले पर्सामा विजयी सुरुवात गरेको छ । यहाँको पर्सागढी नगरपालिका वडा नम्बर १ मा कांग्रेस विजयी भएको हो । कांग्रेस उम्मेदवार तुलाराम चौधरी वडाध्यक्ष निर्वाचित भए ।

प्रतिक्रिया