२१ कार्तिक २०८३, शनिबार

सिरहामा कांग्रेसको विजयी सुरुवात, लाहान–२ मा फोरमलाई हरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहान, ३ असोज । सिराहाको लाहान नगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ ।

सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा नगरपालिकाको वडा नं २ मा नेपाली काँग्रेसका शिवराम यादव २ सय ९९ मत ल्याएर विजयी भए ।

उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेदवार पराजित भए । निर्वाचन अधिकारी नारायण बहादुर थापाका अनुसार २ नम्बर वडामा काँग्रेसको प्यानलै विजयी भएको छ ।