जनकपुर, ३ असोज । प्रदेश नम्बर दुईमा नेकपा एमालेले खाता खोलेको छ । पछिल्लो मतपरिणामअनुसार धनुषाको हंसपुर नगरपालिकामा एमाले उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।
हंसपुरको १ नम्बर वडामा एमालेका कामेश्वर कापर २६१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।













प्रतिक्रिया