२१ कार्तिक २०८३, शनिबार

काभ्रेमा ५८ वर्षीय वृद्धद्वारा ३ वर्षीया नाबालिका बलात्कृत

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २ असोज । काभ्रेमा ५८ वर्षीय बृद्धद्वारा ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् ।

केन्द्र्रीय प्रहरी समाचार कक्षका अनुसार भूम्लु गाउँपालिका–१० कोलाती बस्ने ३ वर्षीया बालिकालाई शनिबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय तिर्थबहादुर पहरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।