२१ कार्तिक २०८३, शनिबार

बेलायती सेनाका उच्च अधिकारी नेपालमा, प्रधान सेनापतिसँग भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग बेलायती सेनाका नव नियुक्त जनरल अफिसर कमाण्डिङ रिजनल कमाण्डर, मेजर जनरल डीएफ क्याप्स सीबीईले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति क्षत्री र मेजर जनरल डीएफ क्याप्स सीबीईबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।