
फाइल तस्वीर
भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । तर, नेकपा एमाले चितवनले भने अझै सम्भावना बाँकी नै रहेको बताएको छ ।
एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपरिणामबाट आफूहरु निराश नभएको बताएका छन् । एमालेको पकड भएको मतदान केन्द्रको मत गणना बाँकी नै रहेको उनले बताए ।
चुनावमा तीव्र प्रतिस्पर्धामा भइरहे पनि अहिले नै निराश हुन नपर्ने उनले बताए ।















प्रतिक्रिया