
भरतपुर, २० साउन । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पहिलाको भन्दा धेरै मत खसेको छ ।
मतदानस्थलमा रहेका पत्रकार तीर्थ नेपालका अनुसार, आज साँझ सकिएको मतगणनामा २८ सय ७१ मत खसेको हो । पहिलाको भन्दा २६ मत कम मत खसेको छ । यसअघि २८ ९७ मत मत खसेको थियो ।
भरतपुर वडा नम्बर १९ मा ३७ सय ९७ मतदाता रहेका थिए । कुल मतदाताको ७५ दशमलव ६१ मतदान भएको छ ।
आज साँझ नै मतगणना सुरु हुने बताइएको छ । मतगणनाका लागि यसअघि मतगणना भएको कभर्डहललाई तै तयारी अबस्थामा राखिएको छ । मतपेटिका जम्मा भइसकेपछि साँझ ९ बजेबाट मतगणना सुरु गर्ने स्थानीय तयारी रहेको बताइएको छ ।















प्रतिक्रिया