१० मंसिर २०८३, बिहिबार

प्रचण्डले धोका दिएको भन्दै माओवादी सांसद श्रेष्ठद्धारा राज्यमन्त्री पद अस्वीकार

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री पद अस्वीकार गरेका छन् ।

पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन खोजेको भन्दै सांसद श्रेष्ठले आपत्ति जनाउँदै पद अस्वीकार गरेका हुन् ।

श्रेष्ठ रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने भएपछि माओवादीले ६ जना मन्त्रीसँगै राज्यमन्त्रीमा श्रेष्ठलाई पठाउने तयारी गरेको थियो । तर, उनले अस्वीकार गरेपछि माओवादीबाट राज्यमन्त्री सिफारिस भएन् ।