काठमाडौं, ११ साउन । शेरबहादुर देउवाको सरकारमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम बुझाएको छ ।
फोरमबाट जितेन्द्रनारायण देव र गोपाल दहितको नाम प्रधानमन्त्रीलाई बुझाएको हो । प्रचण्ड सरकारमा मन्त्री रहेका देव र दहितलाई फोरम लोकतान्त्रिकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता दिने गरी मन्त्री बनाएको थियो ।
देवले नागरिक उड्डयन तथा पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाउने बताइएको छ ।











प्रतिक्रिया