काठमाडौं, १० साउन । वैकल्पिक शक्तिका रुपमा आएका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ ।
दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै जाँदा अपेक्षित नतिजा नआएपछि दुई पार्टीबीच एकीकरण हुन लागेको हो ।
विवेकशील दलका प्रवक्ता रमेश पौड्याल र साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सबाट विवेकशील र साझा पार्टी एकीकरण घोषणा हुने जानकारी दिएका छन् ।












प्रतिक्रिया