१० मंसिर २०८३, बिहिबार

देउवाले सुरु गरे मन्त्रिमण्डल विस्तारको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थाल्नु भएको छ ।

कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गरेर देउवाले आजै मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिनेछ ।

यदि आज सहमति हुन नसके मन्त्रिमण्डल विस्तार बुधबार गर्ने तयारी पनि भएको छ ।