१० मंसिर २०८३, बिहिबार

कालीखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ७ साउन । वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा पहिरो गएको छ ।

पहिरो खसेका कारण अपरान्ह चार बजेदेखि फेरि सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सो रुट भएर चल्ने सवारी साधनहरूको आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।

पहिरो हटाउने कार्य भइरहेको छ । प्रहरीले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।