काठमाडौं, ६ साउन । मुटुमा समस्या आई तीन दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज हुनुभएको छ ।
मुटुको उपचारपछि स्वास्थ्यमा सुधार भएकाले पूर्वराजा शाह नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
चिकित्सकहरुले केही दिन घरमै आराम गर्न शाहलाई सुझाव दिनुभएको छ ।












प्रतिक्रिया