१० मंसिर २०८३, बिहिबार

राजपा अध्यक्षमण्डलको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्ने भएको छ ।

यसअघि बुधबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । अध्यक्षमण्डलका तीन जना अध्यक्षहरू उपत्यका बाहिर रहेकाले बैठक बस्न सकेको थिएन ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन, तेस्रो चरणको स्थानीय तहको निर्वाचन, पार्टीभित्रको आन्तरिक विवाद समाधान आदिका विषयमा छलफल हुन सक्ने बताइएको छ ।