२१ कार्तिक २०८३, शनिबार

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १ साउन । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–१० ताखेल बस्ने २० बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तामाङले शनिबार भट्टेडाँडा घर भई ताखेल बस्ने ७ बर्षीया बालिकालाई ललाई फकाई घरको शौचालयमा जलेर जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।