२१ कार्तिक २०८३, शनिबार

पशुपतिनाथ मन्दिरमै घाँटीमा लगाएको सुनको सिक्री लुट्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । सुनको सिक्री लुटपाट गर्ने धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई प्रहरीले बा.६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्रीसहित पक्राउ गरेको छ ।

श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।