२१ कार्तिक २०८३, शनिबार

घरबाट भागेकी दिदीबहिनी दुई महिना वित्दा पनि फर्किएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३० असार । दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ ।

स्थानीय बिपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले कराएपछि सामान्य विवादका कारण दुबै दिदीबहिनी घरबाट निस्केका थिए । रासस