काठमाडौं, ३० असार । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिहीबार पार्टीका वरिष्ठ नेता समेत रहेका थापालाई केन्द्रीय सदस्यमा मनोनित गर्नभएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया