२१ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद बैठकः मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आफ्नो एकवर्षे पदावधि बाँकी छँदै हालका मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी) को वैकल्पिक कार्यकारी निर्देशक बनेपछि बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई वरिष्ठताका आधारमा प्रशासनिक क्षेत्रको सर्वोच्च पद (मुख्य सचिव)मा नियुक्त गरेको हो ।

कानुनसेवाबाट प्रशासनमा आएका क्षेत्री निजामति प्रशासनमा खरो स्वभावका मानिन्छन् ।