
मुम्बई । बलिउड अभिनेत्री एवं पूर्वपोर्न स्टार सनी लियोन अनेक अनेक फण्डा गरेर चर्चामा आइरहिन्छन् । अत्यन्तै हट मानिएकी सन्नीको अहिले एउटा तस्वीर निकै भाइरल भएको छ, त्यो पनि खुर्सानीको विछ्यौनामा सुतेको ।

विश्व वातावरण दिवसको अवसर पारेर सन्नीको यो तस्वीर सार्वजनिक गरिएको हो । ‘पिपुल फर एथिकट ट्रिटमेन्ट अफ इन्डिया’ पेटाका लागि उनले यो अर्धनग्न तस्वीर खिचाएकी हुन् ।

रातो खुर्सानीको बिस्तारामा सनी अझ कडा सेक्सी देखिएकी छिन् । उनले यो फोटोसुटमार्फत सबैलाई साकाहारी बन्न आग्रह पनि गरेकी छिन् ।















प्रतिक्रिया