१५ कार्तिक २०८३, आइतबार

देउवालाई प्रधानमन्त्रीमा रोक्ने पौडेलको यस्तो छ डिजाइन !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि इच्छा प्रकट गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई तीन–तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो इच्छा प्रकट गरेका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेट जति गोप्य छलफल गरेको स्रोतले बतायो ।