९ मंसिर २०८३, बुधबार

भरतपुरमा मतअन्तर ह्वात्तै घट्यो, २१ नं. वडामा रेणुले देखाइन कमाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १४ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच मतअन्तर एकाएक कम भएको छ ।

दुई वटा वडाको मत गणना गर्न बाँकी रहुँदा देवीभन्दा रेणु ७८४ मतले पछाडि परेकी छिन् ।

२१ नं. वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्यासी १ हजार ५३६ मत ल्याएर विजयी भएका छने । सो वडामा रेणुले उल्लेख्य मत पाएकी छन् ।

पछिल्लो परिणामअनुसार एमालेका ज्ञवालीले ४० हजार ९८० मत पाएका छन् । रेणुले ४० हजार १९६ मत पाएकी छिन् ।